Main
एनसेल, खाली सिसी र बूढानीलकण्ठ नगरपालिकाले विश्व वातावरण दिवसमा ‘वेस्ट ह्याकाथन’ गर्ने
यो ह्याकाथन डिजिटल प्रविधिमा आधारित हुँदै काम गर्दै आएका सेवा प्रदायक, नेपालको औपचारिक फोहोर व्यवस्थापन क्षेत्र र प्रगतिशील स्थानीय सरकारबीचको सार्वजनिक–निजी साझेदारीको एक सशक्त उदाहरण हुने जनाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।