Main

एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत २ हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

१९ मंसिर, काठमाडौं । एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिएका चौकाबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार, यी सामग्री सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने एनसेल फाउन्डेसनले जनाएको छ । गत वर्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button