Main

खेल, अभिनय र समाजसेवामा सक्रिय उमर खान (भिडियो)

उमर खान, एक बहुप्रतिभाशाली व्यक्तित्व, जसले टिकटकमा ९० को दशकका रोमान्टिक गीतहरूमा आफ्नो अभिनय कला प्रस्तुत गर्दै लाखौंको मन जितेका छन् । तेक्वान्डोमा ४३ स्वर्ण पदक विजेता उनी चितवनमा मदरसा विद्यालयका सञ्चालक हुन् । नेपाली फिल्म ‘होस्टेल ३’ मा भिलेनको भूमिकाबाट डेब्यू गरेका खानले आफ्नो कन्टेन्ट क्रिएसन, खेल र सामाजिक कार्यमार्फत समाजमा सकारात्मक प्रभाव पारिरहेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button