Main
एन्की सिरियाकको डेब्यु फिचर ‘सिजन्स’को छायांकन नेपालमा हुने
काठमाडौं । अमेरिकी निर्देशक एन्की सिरियाकको डेब्यु फिचर फिल्म ‘सिजन्स’को छायांकन नेपालमा पनि हुने भएको छ । हलिउड रिपोर्टर म्यागजिनले नेपालसहित न्यूयोर्क, लण्डन र क्यानडाको भ्यानकुभरमा छायांकन हुने जनाएको छ । यो फिल्मको शीर्ष कलाकारमा सेरेना मोटोला, सेइया मात्सुडो र रे शिराकावा जोडिएका छन् । यो फिल्ममा जापानी कलाकार पनि थपिने समाचारमा उल्लेख छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।