Main
त्रिविका स्ववियु सचिव भट्ट एक सातादेखि धर्नामा
२ पुस, काठमाडौं । शैक्षिक सुधारको माग राखेर त्रिविका स्ववियु सचिव सिद्धान्त भट्ट धर्नामा छन् । धर्नामा बसेको एक साता हुँदा पनि त्रिवि पदाधिकारीले वार्ता र माग सम्बोधन गर्न चासो नदिएको उनले गुनासो गरेका छन् । ‘वार्ताको लागि समिति बनाएको थियो । एक पटक कुरा भयो । त्यसपछि भएको छैन,’ उनले भने । त्रिविका सहप्राध्यापक…
– यस समाचारको श्रोत : Online Khabar हो ।