Main
एन्ड्रोइड फोनमा अचानक बदलियो ‘कल डिस्प्ले’: अपडेट कि ह्याकिङ ?
गूगलले यसै वर्ष ‘मटेरियल थ्री डी एक्सप्रेसिभ’ नामको ठूलो अपडेट ल्याउने घोषणा गरेको थियो । यही अपडेटपछि फोनको कॉलिङ एपमा देखिने डिजाइन र इन्टरफेस बदलिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।