Main

एन्फा कार्यसमिति बैठकबाट ए डिभिजन लिगको मिति घोषणा हुनुपर्छ : खेलाडी संघ

१४ मंसिर, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले झन्डै तीन वर्षदेखि स्थगित सहिद स्मारक ए–डिभिजन लिग यसै वर्ष अनिवार्य रुपमा गर्नुपर्ने माग दोहोर्‍याउँदै एन्फा कार्यसमिति बैठकबाट लिगको मिति घोषणा हुनपर्ने बताएको छ। संघले विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित एन्फा, ए–डिभिजन क्लब र खेलाडी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button