Main
बालेन, रवि र कुलमान गठजोडको सैद्धान्तिक पाटो
हामी बहुदलीय व्यवस्थामा छौं । तर, कामनाचाहिँ एउटा मात्रै दल होस् भन्ने गरिरहेका छौं । आफ्नै खुट्टामा, आफ्नै विचारमा र आफ्नै वर्गको सेवामा उभिने पार्टी खोल्ने आँट कसैले गरिरहेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।