Main
मौद्रिक नीतिपछिको सेयर बजार १ प्रतिशत बढ्यो
२९ असार, काठमाडौं । मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजार २९ अंक (१.०६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा कायम रह्यो । बजार खुलेको १ मिनेटमै ६६ अंकले नेप्से बढे पनि टिक्न सकेन । ११ः ०१ बजे नेप्से २७९७ अंकसम्म पुगेको थियो । तर बिक्री चाप बढेपछि बजार सम्हालियो । कारोबार रकम उल्लेख्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।