Main

एन्फा महिला लिग छनोट प्रतियोगिता साउन २७ देखि सुरु हुने

१ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फा महिला लिगको छनोट प्रतियोगिता साउन २७ देखि गर्ने भएको छ । एन्फाले आइतबार सहभागी १६ वटा क्लबसँग छनोट प्रतियोगितासम्बन्धी छलफल गरेको थियो । एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न बैठकमा प्रतियोगिता आगामी २०८२ सालको साउन २७ गतेदेखि सुरु गर्ने निर्णय गरिएको हो । त्यस्तै प्रतियोगिताका लागि असार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button