Main
एन्फा महिला लिग : बागमतीको पोस्टमा एपीएफको आधा दर्जन गोल
२ माघ, काठमाडौं । विभागीय टोली एपीएफ क्लबले एन्फा महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत सुपर लिगमा लगातार पाँचौं जित निकाल्ने क्रममा बागमती युथ क्लबलाई ६-० गोलअन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफको जितमा रश्मी कुमारी घिसिङ र सरु लिम्बुले २-२ तथा प्रिती राईले १ गोल गरिन् । एक गोल आत्मघाती भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।