Main

एन्फा यू-१६ युथ लिग : हिमालयन शेर्पाको पोष्टमा मछिन्द्रको ५ गोल

१२ पुस, काठमाडौं । एन्फा यू-१६ युथ लिग फुटबल अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका लागि राहुल कुमार योन्जनले २ तथा मनिष नेपाली, सौगात कुमार बोम्जन र मिलन बोहराले एक-एक गोल गरे । खेलको २२औं मिनेटमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button