Main
एन्फा र क्लबबीच छलफल : ए डिभिजन लिग होम एण्ड अवे प्रणालीमा गर्न प्रस्ताव
१५ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ए डिभिजन क्लबहरुबीच आइतबार शहीद स्मारक ए डिभिजन लिग आयोजनाको विषयमा छलफल भएको छ । एन्फाले आगामी पुष दोस्रो साता देखि लिग सुरु गर्ने प्रस्ताव गरेको छ । एन्फा र ए डिभिजन क्लबहरूबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको ए डिभिजन लिग २०८२ सञ्चालनबारे छलफल भएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।