Main
एन्फा र खेलाडी संघबीचको वार्ता प्रत्यक्ष प्रसारण हुनुपर्ने माग
२४ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच आजका लागि डाकिएको वार्ता प्रत्यक्ष प्रसारण हुनुपर्ने माग संघले राखेको छ । संघ तथा संघका अध्यक्ष विक्रम लामाले सामाजिक सञ्जालमा स्टाटस राख्दै वार्ता लाइभ हुनुपर्ने बताएका हुन् । ‘घरेलु फुटबल अन्तर्गतका शीर्ष डिभिजन लिग फुटबल हुनुपर्छ भन्ने खेलाडीद्वारा उठाइएको मागमा अखिल…
– यस समाचारको श्रोत : Online Khabar हो ।