Main

अमेरिका र चीनबीच व्यापार सम्झौता हुने भएपछि बढ्यो एशियाली सेयर बजार

१० कात्तिक, हङकङ । अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको हर्षोल्लासका कारण सोमबार एशियाली सेयर बजारहरूमा उल्लेखनीय वृद्धि भएको छ । यो सफलतालाई विश्वको सबैभन्दा ठूलो व्यापार विवाद थप बढ्ने सम्भावनाबाट जोगिएको सङ्केतका रूपमा लिइएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मलेसियामा सम्पन्न वार्तापछि दिएको वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button