Main
एपीएफ विरुद्ध बदला लिँदै आयोजक टाइगर ग्रुपले जित्यो उपाधि
२० माघ, काठमाडौं । साविक विजेता एपीएफ विरुद्ध पुनरागमन जित निकाल्दै आयोजक टाइगर ग्रुपले पाँचौ टाइगर कप भलिबलको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा टाइगर ग्रुपले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो । यो जितसँगै टाइगर ग्रुपले पहिलो क्वालिफायरमा व्यहोरेको हारको बदला समेत लिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।