Main
एपेक्स कलेजका २५८ विद्यार्थी दीक्षित
काठमाडौं । एपेक्स कलेजले क्लास अफ २०२४ को सम्मानमा दीक्षान्त समारोह आयोजना गरेको छ । कलेजका अनुसार यस वर्ष २५८ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा १५० स्नातक र १०८ स्नातकोत्तर उत्तीर्ण गर्ने विद्यार्थी छन् । वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्ट ग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।