Main

एप्पलमाथि आफ्नै कर्मचारीको जासुसी गरेको आरोप

प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलमाथि आफ्ना कर्मचारीहरुको जासुसी गरेको आरोप लागेको छ । एप्पल कम्पनीमा कार्यरत एक कर्मचारीले नै यस्तो आरोप लगाएका हुन् । अमर भक्ता नामक ती कर्मचारीले आइफोन तथा आइप्याडको माध्यमबाट एप्पलले आफ्ना कर्मचारीमाथि जासुसी गरेको गम्भीर आरोप लगाएका हुन् । सन् २०२० देखि एप्पलको डिजिटल विज्ञापन विभागमा कार्यरत भक्ताले सोही अभियोगमा एप्पलमाथि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button