Main
एप्पलले गर्दैछ महत्वपूर्ण परिवर्तन, अपरेटिंग सिस्टममा अब नयाँ नाम
एप्पल कम्पनीले आफ्ना विभिन्न प्राेडक्टका अपरेटिङ सिस्टम (ओएस) हरूमा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार, कम्पनीले आफ्ना अपरेटिङ सिस्टमहरूको नाम र संस्करण नम्बरमा एकरूपता ल्याउने योजना बनाएको छ। यसबारे घोषणा आगामी जुन ९ देखि सुरु हुने वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स, २०२५ का क्रममा हुनेछ । आइओएस १९ होइन, अब आउनेछ आइओएस २६…
– यस समाचारको श्रोत : Online Khabar हो ।