Main

एप्पलले भारतमा उत्पादन गर्दैछ सबैभन्दा धेरै आइफोन

एप्पल कम्पनीले अमेरिकामा बिक्री हुने आइफोन उत्पादनको अधिकांश हिस्सा चीनबाट भारतमा सार्ने भएको छ । चीनबाट हुने निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च भन्सारदर तथा चीनको जवाफी कार्यका कारण व्यापार श्रृंखलामा असर पार्ने परिस्थितिका बीच एप्पलले अमेरिकामा निर्यात हुने आइफोन उत्पादनका लागि सन् २०२६ को अन्त्यसम्ममा भारतमा सबैभन्दा धेरै कारखाना स्थापना गर्ने योजना बनाएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button