Main
एफसी चितवनले गर्यो छिरिङ गुरुङलाई रिटेन
८ फागुन, काठमाडौं । नेपाल सुपर लिग एनएसएल को तेस्रो संस्करणका लागि एफसी चितवनले छिरिङ गुरुङलाई रिटेन गरेको छ । चितवनले बिहीबार सामाजिक सञ्जालमार्फत छिरिङलाई रिटेन गरेको जनाएको हो । यसअघि बुधबार चितवनले गोलरक्षक तथा अघिल्लो सिजन मार्की रहेका खेलाडी विशाल श्रेष्ठलाई रिटेन गरेको थियो । त्यसअघि अन्जन विष्टलाई मार्की खेलाडीको रूपमा घोषणा गरेिसकेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।