Main
बन्दीपुर केबुलकारको आईपीओ साउन ६ देखि खुल्ने
३० असार, काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ साउन ६ देखि खुल्ने भएको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई पहिलो चरणमा आईपीओ खुल्न लागेको हो । जारी पूँजी २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा निष्कासन हुन लागेको छ । अंकित मूल्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।