Main

आईपीएलमा हैदारबादको पहिलो जित, कोलकाताको दोस्रो हार

१९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ । बिहीबार राति सम्पन्न खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको हो । कोलकाताको भने यो लगातार दोस्रो हार हो । घरेलु मैदान इडेन गार्डेन्समा २२७ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १६ ओभरमा १६१ रनमा अलआउट भयो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button