Main

जुवातास खेल्दै गरेका २० जना ६ लाखसहित पक्राउ

४ कात्तिक, काठमाडौं । करिब ६ लाख रुपैयाँसहित तासजुवा खेल्दै गरेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले विभिन्न ठाउँहरुबाट उक्त रकमसहित २० जनालाई पक्राउ गरेको हो ।  २ कात्तिकमा पोखराको नयाँबजारबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट २ लाख ५१ हजार ४५५ रुपैयाँ बरामद भएको छ । ३ कात्तिकमा पोखराकै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button