Main

एमएम कप क्रिकेट : आसामसँग कोशीको हार

१७ वैशाख, काठमाडौं । विराटनगरमा जारी एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको ठूलो अन्तरले पराजित गरेको हो । २१० रनको लक्ष्य पछ्याएको कोशीले ३७.२ ओभरमा ११२ रनमा सबै विकेट गुमायो। कमजोर ब्याटिङ गरेको कोशीका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button