Main

एमएम कप क्रिकेट : एपीएफद्वारा बागमती पराजित

१४ वैशाख, काठमाडौं । विराटनगरमा जारि तेस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ। बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा जित दर्ता गर्ने क्रममा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो । बागमती प्रदेशले दिएको ८१ रनको लक्ष्य एपीएफले ९.४ ओभरमा २ विकेट गुमाएर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button