Main
एमएस वायर आयात भन्सार दोब्बर बढ्यो, नघटाए आन्दोलनमा उत्रिने उद्योगीको चेतावनी
एमएस वायर रड आयातमा ५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा बढाएर १० प्रतिशत पुर्याइएपछि दुई दर्जन बढी फलाम उद्योग समस्यामा परेको भन्दै उद्योगीले विरोध गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।