Main
एमबापेको गोलमा रियल मड्रिडले डर्बीमा हार टार्यो
२७ माघ, काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको मड्रिड डर्बी बराबरीमा सकिएको छ । रियल मड्रिड र एट्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेलेका हुन् । रियलको मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा पाहुना टोलीले अग्रता लिएको थियो भने रियलले बराबरी गोल फर्काउँदै हार टारेको हो । एट्लेटिकोका जुलियन अल्भारेजले १ गोल गर्दा रियलका लागि किलियन…
– यस समाचारको श्रोत : Online Khabar हो ।