Main
एमबाप्पेको कीर्तिमानको बाबजुद बार्सिलोनाको खुसी
२९ बैशाख, काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलमा इन्टर मिलानसँग हृदयविदारक हारपछि स्पानिस क्लब बार्सिलोनाको लागि यस सिजन पूर्ण रूपमा बर्बाद हुने सम्भावना थियो । अघिल्ला केही सिजनहरूमा सम्भवत: त्यो हुने पनि थियो । सम्भावित ट्रेबलबाट केवल एउटा ट्रफीमा झर्नु कुनै अनौठो थिएन । किनकी क्लबको हालसालैको पिचभित्र र बाहिरका सङ्घर्षहरूलाई हेर्दा यसको सम्भावना देखिएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।