Main
एमबाप्पेको दुई गोलमा रियल मड्रिड शीर्ष स्थानमा
३ चैत, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा भियारियललाई २-१ ले पराजित गरेको छ । एक गोलले पछि परेको अवस्थामा एमबाप्पेले दुई गोल गर्दै रियलला२ पुनारगमन जित सहित अंकतालिकाको शीर्ष स्थानमा पुर्याएका छन् । तीनै गोल पहिलो २५ मिनेट भित्र भएको थियो । घरेलु मैदान जुवान फोएथले सातौं मिनेटमै…
– यस समाचारको श्रोत : Online Khabar हो ।