Main

बाह्य संक्रमणबाट हुने सेप्सिस बन्न सक्छ मृत्युको कारण

चिकित्सकले बिरामीको मृत्युको कारण संक्रमण फैलिएर भएको भन्ने जवाफ दिएमा त्यो व्यक्ति सेप्सिसको सिकार भएको बुझिन्छ । ग्लोबल सेप्सिस एलाइन्सेसको तथ्यांक अनुसार वर्षेनी चार करोड ९० लाख मानिस सेप्सिसबाट सङ्क्रमित हुन्छन् । तीमध्ये एक करोड १० लाखले ज्यान गुमाउँछन् । विश्वभर हुने मृत्युमध्ये २० प्रतिशत सेप्सिसको कारणले हुने तथ्याङ्कले देखाउँछ । अस्पतालमा आउने बिरामीको सबैभन्दा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button