Main
एमालेका निवर्तमान सांसदको हस्ताक्षर संकलन आज पनि
२१ कात्तिक, काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी रहने छ। नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो। एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेका थिए। काठमाडौंमा उपलब्ध भएकाहरूको दस्ताखत सुरु गरेको र जारी रहने विघटित प्रतिनिधिसभाका सदस्य हेमराज राइले…
– यस समाचारको श्रोत : Online Khabar हो ।