Main

युद्धमा दुवै खुट्टा गुमाएका हरि बुढामगर अर्को विश्व कीर्तिमान राख्ने तयारीमा

विश्वका सात महादेशका अग्ला शिखर आरोहण गर्ने ‘सेभेन समिट’ अभियान अन्तर्गत अब अन्तिम शिखर अन्टार्कटिकाको माउन्ट भिन्सन चढ्ने तयारीमा छन् हरि बुढामगर । उनी ब्रिटिश सेनामा रहँदा युद्धमा दुवै खुट्टा गुमेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button