Main
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
१ वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ । बैठकमा पार्टीका वार्षिक कार्यक्रम, पार्टीका अभियान लगायतका विषयमा छलफल हुने बताइएको छ । एमालेले २०८४ सालमा एक्लै बहुमत ल्याउने लक्ष्यका साथ यतिबेला वडा केन्द्रित अभियान सञ्चालन गरिरहेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।