Main

एमालेको जितेको सुनसरीको गढी–६ कांग्रेसले खोस्यो

१७ मंसिर, काठमाडौं । सुनसरीको गढी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार तेतर साहु ८ सय १६ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार दोस्रो भएका छन् । उनले ७ सय ९४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button