Main
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
२८ जेठ, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको बताएका छन् । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा एमाले उपमहासचिव समेत रहेका गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर आफ्नो पार्टी अघि बढेको जिकिर गरे । नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको…
– यस समाचारको श्रोत : Online Khabar हो ।