Main

एमालेको निष्कर्ष- पार्टीभित्रको समस्या राष्ट्रिय राजनीतिमा पोख्दा राम्रो हुँदैन

२१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दलहरूभित्र हुने विभिन्न समस्याहरू त्यहीँ भित्रबाट समाधान हुनुपर्ने निष्कर्ष निकालेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार, ती समस्याहरूलाई राष्ट्रिय राजनीतिमा बिसाउन नहुने एमालेको निष्कर्ष छ । ‘दलहरूभित्र आन्तरिक समस्या हुन सक्छन् । त्यसलाई राष्ट्रिय राजनीतिमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button