Main
एमालेको नेतृत्व आक्रान्त देखिन्छ, विद्या भण्डारी आउनु सकारात्मक : झलनाथ
२८ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति भण्डारीले वामपन्थी एकताको आवश्यकता महसुस गर्दै त्यसको पहलकदमीलाई सकारात्मक रुपमा लिएको खनालले बताए । ‘अहिले जे…
– यस समाचारको श्रोत : Online Khabar हो ।