Main

एमालेको नेतृत्व चयन महाधिवेशन प्रतिनिधिको हातमा छ : ढकाल

३० असोज, काठमाडौं । एमाले केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्वको छनोट महाधिवेशन प्रतिनिधिको हातमा रहेको बताएकी छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै ढकालले अहिले नेतृत्व परिवर्तनको बहस बेमौसमको बाजा भएको बताइन् । १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको म्याद अझै एक वर्ष बाँकी रहेको, विशेष अवस्थामा ६ महिना समय थप्न सकिने विधानको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button