Main

टीओबी समूहका तेन्जेनबाट भेटियो नक्कली पेस्तोल, भिडियो जेनजी आन्दोलनको नरहेको पुष्टि

तेन्जेनले भिडियोमा देखिएको पेस्तोल आज बरामद भएको नक्कली पेस्तोल नै रहेको दाबी गरेका छन् । तर प्रहरीले सक्कली नै हो कि भन्ने शंका गर्दै थप अनुसन्धान गरिरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button