Main

एमालेनिकट किसान महासंघले सरकारविरुद्ध तीनकुनेमा प्रदर्शन गर्ने

२७ असोज, काठमाडौं। भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ताको माग गर्दै नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गर्ने भएको छ। अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले भोलि मंगलबार काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शन तथा कोणसभा गर्न लागेको हो। आयोग खारेज गरेर सरकारले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि अन्याय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button