Main
एमालेबाट टिकट नपाएका योगेन्द्रको प्रशंसामा ओली- राम्रो मान्छे जिताउनुभयो
२४ जेठ, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डल पूर्व एमाले कार्यकर्ता हुन् । एमालेबाट लामो समय राजनीति गरेका मण्डल २०७९ सालको निर्वाचनमा एमालेबाट चुनाव लड्न चाहन्थे । तर जसपा नेपालसँग गठबन्धन गरेपछि एमालेले मोरङ क्षेत्र नम्बर ५ जसपालाई दियो । पार्टीसँग असन्तुष्ट बनेका मण्डलले स्वतन्त्र उम्मेदवारी दिए, कल छाप लिएर…
– यस समाचारको श्रोत : Online Khabar हो ।