Main

एमालेलाई समाप्त पार्ने खेल भइरहेको छ : शंकर पोखरेल

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्ने खेल भइरहेको बताएका छन्।

काठमाडौँको दरबारमार्गमा भइरहेको जागरणसभालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्ताे बताएका हुन्।

‘आजको दिनमा भ्रम छरेर एमालेलाई समाप्त गर्ने कोसिस गरिरहेको छ’, महासचिव पोखरेलले भने, ‘तर, हामी त्यो हुन कदापि दिने छैनौँ।’

उनले एमालेले विगतमा गरेका कामहरुको स्मरण गराउँदै अहिले पनि त्यही गतिमा काम गर्न खोजेको दाबी गरे।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button