Main

कांग्रेस पदाधिकारी बैठकमा जुटेन सहमति, भोलि कार्यसम्पादन समितिमा फेरि छलफल हुने

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिना सहमति टुंगिएको छ । महाधिवेशनको कार्यतालिकामा सहमति जुटाउने पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठक बिना सहमति टुंगिएको हो। छलफलमा सहभागी एक पदाधिकारीका अनुसार बैठकमा दुई वटा कार्यतालिका प्रस्ताव भएको छ। महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुस १६-१८ मा महाधिवशेन सम्पन्न गर्ने प्रस्ताव गरेपछि संस्थापन पक्षले आगामी वैशाखको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button