Main

एमालेले दल दर्ता गरेपछि सरकारका प्रवक्ताले भने– दलहरू चुनावमा होमिए

सरकारका प्रवक्ता खरेलले भने- सबै राजनीतिक दलहरू चुनावका लागि तयार भइसके । जुन राजनीतिक दलहरू चुनावमा आउँदैनन् कि भन्ने आशंका हामीलाई लागेको थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा दल दर्ता गरिसक्नुभएपछि अब निर्वाचनको वातावरण राजनीतिक दलको तर्फबाट बनिसक्यो । 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button