Main

‘एमालेले मंसिर १० भित्रै निर्वाचन आयोगमा दल अद्यावधिक गर्छ’

नेताहरूले छलफल पनि गर्नु होला तर आफ्नो संस्थालाई त्यसको नियमित लेखा परीक्षण गर्ने, दर्ता गर्ने, अपडेट गर्ने यी कानुनी प्रक्रियाहरू सधैँ हामी निर्धारित समयमै पूरा गर्दै आएका छौं । अध्यावधिक गरेर बस्छौं । अध्यावधिक नियमित काम भित्रै पर्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button