Main
एमालेले माग्यो रामहरि खतिवडाको राजीनामा
राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिँदै समिति सभापति रामहरि खतिवडाले राजीनामा गर्नुपर्ने माग गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।