Main

एमालेले युथ समिट गर्ने

१७ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा युथ समिट गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले ९ वैशाखमा युथ समिट गर्ने निर्णय गरेको हो । ‘उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाहरुको सहभागिता रहने छ’ महासचिव शंकर पोखरेलले वक्तव्यमा लेखिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button