Main
एमालेसँग पालिकासम्मै संयन्त्र बनाउने काम गलत छ : शेखर कोइराला
२२ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेसँग भएको सात बुँदेको कार्यान्वयनमा चुकेको टिप्पणी गरेका छन् । सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘सात बुँदे सम्झौतामा यो सरकार बनेको हो । सात बुँदेका कुराहरू जुन छन्, संविधान पुनरावलोकन गर्ने कुरा, आर्थिक सुधार,…
– यस समाचारको श्रोत : Online Khabar हो ।