Main
‘वसन्त’को पोस्टरमा प्रेमिल प्रकाश र स्वस्तिमा
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सपुतसहित शीर्ष कलाकार स्वस्तिमा खड्का पोस्टरमा फिचर्ड छन् । प्रेमिल भावको पोस्टरमा यी दुई पात्र स्कुलतिर गैरहेको देखिन्छ । पृष्ठभूमिमा फुलेको लालीगुराँस र पहाडी भूगोलले फिल्मको सेटिङ र परिवेशलाई दर्शाउँछ । पोस्टर सार्वजनिक गर्दै सपुतले लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।